Harsamaya
मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’
मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’ विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ।
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले छिटै सदनमा आएर प्रश्नको जवाफ दिनुहुन्छ - रवि लामिछाने
प्रधानमन्त्रीले छिटै सदनमा आएर प्रश्नको जवाफ दिनुहुन्छ - रवि लामिछाने बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन् । 
तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत तीनवटै प्रस्तावमा सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । 
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
विपक्षीको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढ्यो
विपक्षीको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढ्यो अवरोधकै बीच प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेकी छन्।
भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्ष
भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्ष हामी राजनीतिक प्रतिशोध साध्ने काम गर्दैनौँ, किनकि हामी परिपक्व छौँ। तर, अहिले गरिब जनतामाथि जुन व्यवहार गरिएको छ, त्यो कदापि स्वीकार्य छैन।’
सीमा विवादलाई तत्काल समाधान गर्न माग
सीमा विवादलाई तत्काल समाधान गर्न माग बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् । 
प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रतिनिधिसभा बैठक अवरुद्ध उनीहरुले सांसदहरुले उठाएका विषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।
निश्कल राईको प्रश्न : प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्ने गरेको होइन ?
निश्कल राईको प्रश्न : प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्ने गरेको होइन ? प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए ।
बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई
बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई उनले भने, ‘सात दिन पछाडि सबै सदस्य (सांसद) ले यसबारे कुरा उठाउनुहुन्छ । सदन चल्न गाह्रो हुन्छ । सरकारलाई सात दिनमा जवाफ दिन आग्रह गर्छु ।’
प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ
प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ उनले भने, ‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न ?’
Weather Update