Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्वन हुनपनि तयार छौं -  हर्क साम्पाङ
सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्वन हुनपनि तयार छौं -  हर्क साम्पाङ सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे । 
वैदेशिक रोजगारीका नाममा हुने ठगी र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा छ : श्रम मन्त्री यादव
वैदेशिक रोजगारीका नाममा हुने ठगी र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा छ : श्रम मन्त्री यादव फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समयसीमा निर्धारण गरेर समाधान गर्ने नीति लिइएको जानकारी दिए ।
सत्तापक्ष दलका सांसदहरू निरीह देखिए - बर्षमान पुन
सत्तापक्ष दलका सांसदहरू निरीह देखिए - बर्षमान पुन सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए । 
संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनायो - भीष्मराज आङ्देम्बे
संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनायो - भीष्मराज आङ्देम्बे बुधबार प्रतिनिधि सभाको शुन्य समयमा आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन् ।
सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरे - एशुदाकुमारी बराल
सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरे - एशुदाकुमारी बराल उनले सत्तारुढ दलका सांसदहरुले सदनमा राखेका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शव्दहरु रेकर्डबाट हटाउन माग गरिन् । 
सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल
सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।
नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको समाचारमा आशिकाको प्रतिक्रिया: निष्पक्ष छानबिन होस् 
नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको समाचारमा आशिकाको प्रतिक्रिया: निष्पक्ष छानबिन होस्  उनले बाहिर आएका सबै कुरा सत्य नहुन सक्ने उल्लेख गर्दै पनि महिलासँग जोडिएको संवेदनशील विषय भएकाले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने धारणा राखिन्।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’ (भिडियोसहित)
‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’ (भिडियोसहित) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।
सरकारले भन्यो - जोखिमयुक्त बस्तीबाट हटाइएकाले आफ्नो व्यवस्था आफैं गर्नू 
सरकारले भन्यो - जोखिमयुक्त बस्तीबाट हटाइएकाले आफ्नो व्यवस्था आफैं गर्नू  लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरलले जानकारी दिए । 
Weather Update