अर्थमन्त्रीले सदनमा उठेका प्रश्नको उतर दिँदै विपक्षीलाई भने - आफ्नै दस्तावेज बनाउन अर्को चुनाव कुर्नु
मंगलबार, जेठ ५, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी बर्षको बजेट आउने बताएका छन् ।
प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’
मंगलबार, जेठ ५, २०८३
हामी पाँचौं पटकका सांसद छौँ, यसरी सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य नै समाप्त हुन्छ।’
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
मंगलबार, जेठ ५, २०८३
राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् ।
समीक्षाको कामु प्रधानन्यायाधीशलाई चुनौती- राजनीति गर्न मन भए कोट खोलेर आउनू
सोमबार, जेठ ४, २०८३
सर्वोच्चको आदेशप्रति रास्वपा सांसदहरुले विरोध जनाएपछि एमालेले भने अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन संसदमा पर्चासहित विरोध - हर्क साम्पाङ
सोमबार, जेठ ४, २०८३
संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानुन बनाउने मान्छेलाई कानुन नसिकाउन सुझाव दिए ।
परराष्ट्र मन्त्रालयले नै अमृत झा रिहा भएको झुटो सूचना फैलाएपछि...
सोमबार, जेठ ४, २०८३
अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखेको समेत जनाएको थियो ।
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित)
सोमबार, जेठ ४, २०८३
उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु : मन्त्री वादी
सोमबार, जेठ ४, २०८३
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज)का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ ।
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
सोमबार, जेठ ४, २०८३
उनले प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद खगेन्द्र सुनार
सोमबार, जेठ ४, २०८३
त्यस्तै,उनले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताए ।
साताको लोकप्रिय

