राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
बैठक बिहीबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बस्ने भएको हो ।
बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

