Harsamaya
राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस 
राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान ११ः४५ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०-८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारितका लागि प्रस्तुत गरिने
राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारितका लागि प्रस्तुत गरिने आज सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक  बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले  जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूचीमा उल्लेख  छ ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची आज राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।
Weather Update