Harsamaya
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू नेपाल सरकार उक्तप्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। सो क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। उक्त प्रदर्शनका क्रममा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने। उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन...
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताए । अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।  
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ साथै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित उनको आज चैत्र १९ गते काठमाडौं स्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो ।
दिपक बोहोराका पार्थिव शरीर भैरहवा लगिने
दिपक बोहोराका पार्थिव शरीर भैरहवा लगिने चार्टड हेलिकोप्टर मार्फत दिउँसो २ बजे पछि उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा लगिने भएको छ। 
संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य
संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम  आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग
रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रूपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए । 
सांसद दीपक बोहराको निधन 
सांसद दीपक बोहराको निधन  ७४ वर्षीय बोहोरा रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् । 
 राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण 
 राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण  सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री आज थाइल्याण्ड जाँदै
प्रधानमन्त्री आज थाइल्याण्ड जाँदै चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा  ‘गेट–वे’ को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको बताएका हुन ।
प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी
प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
Weather Update