Harsamaya
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ (भिडियो)
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ (भिडियो) सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।
गफ र भाषणले मात्रै युवा पलायन रोकिदैंन - उपसभापति गुरुङ
गफ र भाषणले मात्रै युवा पलायन रोकिदैंन - उपसभापति गुरुङ उनले भने ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाँचो छ ।’ 
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई
एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए ।
पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी 
पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी  प्रधानमन्त्री ओलीले आज आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् । 
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहीत विपरीत : राप्रपा
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहीत विपरीत : राप्रपा सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले त्यस्ता विवादित भेगमा नेपालसँग परामर्श नगरी गरिने सहमति अस्वीकार्य हुने बताइन् ।
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित]
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित] पुनले प्रतिनिधिसभाको ध्यान आकृष्ट गराउँदै सरकारले ट्याक्स प्रणालीमा यथासम्भव पारदर्शिता अपनाउनुपर्ने र यस्ता विषयमा संसदको अनुमोदनबिना निर्णय नगर्नुपर्नेमा जोड दिए ।
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित]
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित] उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’
यस्तो छ शिक्षा विधेयकमा  माओवादीका चार सांसदले राखेका फरक मत
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ?  डा. कोइराला
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? डा. कोइराला उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् । कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौँ ।’
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १२ः१५ बजे बस्दैछ ।
Weather Update