Harsamaya
आज तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै आज सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ? 
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ?  उनले उपकुलपति नियुक्ति गर्दा विवेक पुर्‍याउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विगतमा अर्का होनहार नेताको कार्यकालमा नियुक्त व्यक्ति लेनदेन पीडित भएर मृत्‍युवरण गरेको दुःखद उदाहरणले हामी चिन्तित छौँ ।
विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा एमालेको ‘ब्रेक’,  ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला
विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा एमालेको ‘ब्रेक’,  ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ- केन्द्रीय कमिटीको बैठकले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । 
कांग्रेसको ‘कोर भ्यालु’ मा एमालेले आक्रमण गर्यो - डा. शेखर [भिडियो]
कांग्रेसको ‘कोर भ्यालु’ मा एमालेले आक्रमण गर्यो - डा. शेखर [भिडियो] त्यस्तै, उनले देउवाले टेक एन्ड पे मा अडान लिए जस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिन आवश्यक रहेको बताए ।
 विपी स्मृति दिवसको अवसरमा सिन्धु कांग्रेसद्वारा वृक्षरोपण
 विपी स्मृति दिवसको अवसरमा सिन्धु कांग्रेसद्वारा वृक्षरोपण महामानव  विपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’ (भिडियोसहित)
‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’ (भिडियोसहित) नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा उनले भने, ‘आज लाखौँ लाख युवाहरू विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दै छन् । यहाँ गम्भीर प्रश्न छ ।  नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौ, के पूरा गर्‍यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’
न्यूनतम पारिश्रमिक वृद्धिप्रति ट्रेड युनियन काँग्रेसले गर्‍यो स्वागत, अविलम्ब कार्यान्वयनमा लैजान माग
न्यूनतम पारिश्रमिक वृद्धिप्रति ट्रेड युनियन काँग्रेसले गर्‍यो स्वागत, अविलम्ब कार्यान्वयनमा लैजान माग त्यस्तै उक्त निर्णयका सन्दर्भमा केही संस्थाबाट भएका टिका टिप्पणीहरूप्रति पनि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध जिम्मेवार श्रमिक संस्था भएकोले तुच्छ टिप्पणी गरी आफूलाई पानी माथिको ओभानो बनाउन खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त समेत गरिएको छ ।
बिपीले राजनीति र परिवारलाई उत्तिकै महत्त्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला (भिडियोसहित)
बिपीले राजनीति र परिवारलाई उत्तिकै महत्त्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला (भिडियोसहित) बिपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो । उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्त्वपूर्ण थियो । उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरूको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो ।’
प्रधानमन्त्री ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
प्रधानमन्त्री ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुई पक्षीय चार समझदारी र विगतमा दुई मुलुकबिच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचार विमर्श भएको छ ।
बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा
बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा उनले भने, ‘बिपी कोइरालाको आदर्श मूल्य र मान्यता काँग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन पनि हो । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । बिपी कोइरालाको जीवन सधैँ सङ्घर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदान,...
काङ्ग्रेस–एमालेबिचको फरक मतका बिच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा
काङ्ग्रेस–एमालेबिचको फरक मतका बिच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा अहिले दुई पार्टीबिच उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो बिचमा उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा छ । यो दुई वटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ । एउटा कुलिङ पिरियडको जुन विषय थियो...
Weather Update