विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई
बुधबार, साउन ७, २०८२
ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए।
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित)
बुधबार, साउन ७, २०८२
उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् ।
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित
बुधबार, साउन ७, २०८२
बैठकले भ्रष्टाचार र अनियमितताप्रति निसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा रहेको प्रतिबद्धता जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले ७ बुँदे समसामयिक प्रस्तावबारे जानकारी गराएको हो ।
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’
बुधबार, साउन ७, २०८२
उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।’
शान्ति प्रकियालाई टुङगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
बुधबार, साउन ७, २०८२
साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय सबैको उत्तिकै चासो र सरोकारको विषय भएको बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भैइ कार्य प्रारम्भ भैइसकेको बताए ।
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
बुधबार, साउन ७, २०८२
मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारबाट निर्णयको लागि सिफारिस भई आए बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको हो ।
सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिति हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा [भिडियो]
बुधबार, साउन ७, २०८२
उनले भने,‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा समेत लागेका मानिस प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो । त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु...
यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु (भिडियोसहित)
बुधबार, साउन ७, २०८२
रकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरु सार्वजनिक गरेका हुन् ।
‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’ [भिडियो]
बुधबार, साउन ७, २०८२
यस्तै, उनले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए ।
कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ : अध्यक्ष लिङ्देन [भिडियो]
बुधबार, साउन ७, २०८२
उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनिति रहेको बताए । उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए । उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउँन बाध्य छौं : सांसद कंसाकार [भिडियो]
बुधबार, साउन ७, २०८२
उनले भनिन्, ‘मधेशमा आज कलहरु सुकेका छन्, रोपाई हुन सकेको छैन् । पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन् । तर मन्त्रीहरु विदेश भ्रमणमा नै व्यस्त छन् । बारा, पर्सा, महोतरी पुग्नु पर्ने हतारो सरकारलाई छैन् । संसदमा हामी ४८ दिन देखि उभिएका छौ । भिजिट भिसाको नाममा हुने...
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार
बुधबार, साउन ७, २०८२
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले बैठक बहिस्कार गर्दै आइरहेका छन् ।
उपसभामुख इन्दिरा राना मगर ६ दिने औपचारिक चीन भ्रमणमा
बुधबार, साउन ७, २०८२
सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चीनको हेनान प्रान्तमा आज देखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्याङ्क समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त कार्यक्रममा उनले आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
साताको लोकप्रिय

