Harsamaya
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मङ्सिर भित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव  [भिडियोसहित]
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव  [भिडियोसहित] सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।
भदौं २३ र २४ को जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी कारबाही गर्न कांग्रेसको माग [भिडियोसहित]
भदौं २३ र २४ को जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी कारबाही गर्न कांग्रेसको माग [भिडियोसहित] यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए । 
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा त्यसैगरी बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 
‘केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र ?’
‘केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र ?’ यस्तै, उनले भदौ २३ गतेको घटनामा अध्यक्ष आफै बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको कु–प्रचार गरेर केपी शर्मा ओलीमाथि हमला गर्ने प्रयास गरेको बताए । 
 किशोर श्रेष्ठ, राजिव खत्रीले गुण्डुको अपव्याख्या गरे - महेश बस्नेत
 किशोर श्रेष्ठ, राजिव खत्रीले गुण्डुको अपव्याख्या गरे - महेश बस्नेत बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पात्रहरु गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरुप्रति खेद प्रकट गरेका हुन् ।  
मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो : ओली  [भिडियोसहित]
मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो : ओली  [भिडियोसहित] त्यस्तै अध्यक्ष ओलीले आफ्नो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखाएको टिप्पणी गरे । वर्तमान सरकार नेपालीहरुको प्रतिनिधित्वमा नबनेको बताउँदै बाह्य प्रतिनिधित्व रहेको अशंका व्यक्त गरे । 
देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली
देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली साथै उनले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छाड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताए ।
यौनिक अल्पसङ्ख्यकलाई मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न माग
यौनिक अल्पसङ्ख्यकलाई मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न माग समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालका कार्यकारी निर्देशक रहेका पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई राजनीतिक समावेशिताको पहल गर्दै आएका छन्।
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्।
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक (भडियोसहित)
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक (भडियोसहित) उनले भने, ‘बैठकको क्रममा प्रधानमन्त्रीले मूलतः पाँच वटा विषयमा निर्देशन दिनु भएको छ । पहिलो विषय नेपालमा यति ठूलो जुन परिवर्तन भएको छ यसको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने दोस्रो जुन निर्वाचनको मिति तय भएको छ ।
Weather Update