Harsamaya
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । 

यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मङ्सिर भित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए । बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update