Harsamaya
काँग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेस पदाधिकारी बैठक बस्दै पदाधिकारी बैठकमा काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति काँग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।
समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी उनले नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै यस्तो जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताइन् । उनले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्ने बताइन् ।
लगातार कामको चापले आफू थकित छु : प्रधानमन्त्री
लगातार कामको चापले आफू थकित छु : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।
श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव
श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दिगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।
‘सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’ (भिडियोसहित)
‘सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’ (भिडियोसहित) उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको सामाजिक सुरक्षाको विषयलाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ त्यसलाई ध्यान दिनुपर्ने बताएका छन् ।
सुशासनका कायम गर्न सके देशले प्रगति हासिल गर्छ : प्रचण्ड (भिडियोसहित)
सुशासनका कायम गर्न सके देशले प्रगति हासिल गर्छ : प्रचण्ड (भिडियोसहित) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशाषनका समस्याहरुको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन् ।
एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा (भिडियोसहित)
एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा (भिडियोसहित) नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् ।
संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता
संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : गगन थापा (भिडियोसहित)
सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : गगन थापा (भिडियोसहित) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू [भिडियो]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू [भिडियो] रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ  ।
Weather Update