Harsamaya
शेखरको सचिवालयले भन्यो - ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ गरेको समाचारमा कुनै सत्यता छैन
शेखरको सचिवालयले भन्यो - ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ गरेको समाचारमा कुनै सत्यता छैन नेपाली काँग्रेसका वरिष्ठ नेता वरिष्ठ डा.शेखर कोइरालाको सचिवालयले कोइरालालाई जोडेर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा [भिडियोसहित]
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा [भिडियोसहित] उनले राजासहितको सनातन धर्म, सापेक्ष हिन्दू अधिराज्य, संघीयता र गणतन्त्रको खारेजी जस्ता पार्टीको एजेण्डाहरुलाई पुरा गर्न जेनजीहरूले उठाएको आन्दोलनलाई समर्थन गरेको बताए ।  
मंसिरमै नियमित महाधिवेशनको अडानमा शेखर कोइराला !
मंसिरमै नियमित महाधिवेशनको अडानमा शेखर कोइराला ! हामी विधिसम्मत रूपमा नियमित महाधिवेशनको पक्षमा छौं।’ उनले आफ्नो समूहका नेताहरूले हस्ताक्षर गरेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारे ।
जेनजीलाई गोली हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग [भिडियोसहित]
जेनजीलाई गोली हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग [भिडियोसहित] उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् ।
प्रचण्ड र परिवारका सदस्यहरुप्रतिको प्रचार :  ‘तथ्यहीन र नियोजित चरित्र हत्या’
प्रचण्ड र परिवारका सदस्यहरुप्रतिको प्रचार :  ‘तथ्यहीन र नियोजित चरित्र हत्या’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ ।
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ : मन्त्री पुन
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ : मन्त्री पुन उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मूल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरु भित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी भएको उनको भनाई छ । 
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज विराटनगर स्थित मारवाडी सेवा समितिको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यपालिका बनाएको छ ।
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।
कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो
कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीको गुनासो : ‘संघीय सरकारले सहयोग गरेन’
मुख्यमन्त्री कार्कीको गुनासो : ‘संघीय सरकारले सहयोग गरेन’ अविरल वर्षापछि आएको बाढीपहिरोले अस्तव्यस्त बनेको इलाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शनिबार पहिलोपटक पुगेका छन् ।
प्रधानमन्त्री र जेनजी समूहबीच शितल निवासमा छलफल जारी
प्रधानमन्त्री र जेनजी समूहबीच शितल निवासमा छलफल जारी युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो । 
Weather Update