पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी खोल्ने
शुक्रबार, कात्तिक १४, २०८२
उनले पार्टी पुनर्गठनक लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए ।
जेन जीको कुनै एजेण्डा छैन, यो भीड मात्रै होः मोहनविक्रम सिंह
शुक्रबार, कात्तिक १४, २०८२
उनले जेन जीका नाममा अहिले धेरै मागहरु आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताए ।
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।
‘विगतका गल्तीलाई सुधारेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्छ’
शुक्रबार, कात्तिक १४, २०८२
आजको छलफलमा उठेका कुराहरु टिप्पणी गरेको भन्दै यो संवादलाई अझै निरन्तरता दिने पनि उनको भनाई छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार
शुक्रबार, कात्तिक १४, २०८२
ढुंगा प्रहारबाट घरका झ्यालका सिसाहरू फुटेका छन् र अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।
कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नभएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
शुक्रबार, कात्तिक १४, २०८२
कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाढिएको छ ।
कांग्रेसका हस्ताक्षरकर्ताले आइतबारका लागि बोलाए रणनीतिक भेला
शुक्रबार, कात्तिक १४, २०८२
नेपाली कांग्रेसको महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले रणनीतिक भेला बोलाएको छ ।
डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल
शुक्रबार, कात्तिक १४, २०८२
कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा विवाद छ ।
पिपुल्स रेभुलेसन अभियानले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो
शुक्रबार, कात्तिक १४, २०८२
एन्टेक जे जेन्जीका सुरेन्द्र घर्ति, सुनिल सिंह र विकाश रसाइलीले वर्तमान सरकारले आफूहरुलाई वेवास्ता गर्दै एन्जीयो तथा आइएन्जीयोहरुको प्रभावमा परि देशलाई थप द्वान्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने
शुक्रबार, कात्तिक १४, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । तिहार अघिबाट सुरु भएर स्थगन भएको तथा कार्तिक १३(हिजो) बाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]
बिहीबार, कात्तिक १३, २०८२
साथै, वरिष्ठ उपाध्यक्ष जनमत पार्टी छाडेका अब्दुल खान, महासचिवमा उमाशंकर चौधरी छन् ।
अहिलेकै अवस्था रहे आसन्न चुनावमा कसैले टिकट लिदैंनः नेता लामा
बिहीबार, कात्तिक १३, २०८२
साथै उनले पार्टी मिलाउँछु र मिलेर जानुपर्छ भन्ने तर कसैले केही त्याग गर्न किन नसक्ने भन्दै थपे‚‘सबैले त्याग गर्न तयार भएमात्र मिल्छ । मिल्ने बाटोमा लागौँ । यतीभएमात्र नेपाली कांग्रेस रहन्छ ।’
न्यायाधीश‚ सचिवमात्र होइन हवल्दार सम्म भागवण्डा हुन्थ्योः राजन केसी
बिहीबार, कात्तिक १३, २०८२
जसले हिजो देउवालाइ गाली गर्नेहरूले पनि सम्मान गर्ने अवस्था आएको उनले बैठकमा बताए ।
साताको लोकप्रिय

