Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक जारी
कांग्रेस केन्द्रीय समिति बैठक जारी दिउँसो साढे १ बजेबाट सुरु हुने भनेको बैठक ढिला गरी सुरु भएको हो ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल (भिडियोसहित)
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल (भिडियोसहित) गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।
गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण (पत्रसहित)
गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण (पत्रसहित) प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।
२२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी
२२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।
नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी
नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ।
बालुवाटार बैठक : सबै दलहरु निर्वाचनमा भाग लिन सहमत (भिडियोसहित)
बालुवाटार बैठक : सबै दलहरु निर्वाचनमा भाग लिन सहमत (भिडियोसहित) निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’ ४ घण्टा सम्म भएको छलफलमा राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया दिए ।
एमालेले छलफलमा उठायो संसद् पुनर्स्थापनाको माग 
एमालेले छलफलमा उठायो संसद् पुनर्स्थापनाको माग  प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमालेले उक्त प्रस्ताव राखेको जेनजी प्रतिनिधि खेम साउँदले एमालेले उक्त प्रस्ताव राखेको बताए ।
एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ : प्रधानमन्त्री कार्की 
एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ : प्रधानमन्त्री कार्की  छलफलमा हाल जेनजी प्रतिनिधिहरूले सबैले आफ्नो धारणा राख्ने क्रम सकिएको पनि रावलले जानकारी दिए ।
जेनजीहरूले भनेः चुनावमात्र होइन सुशासन पनि हाम्रो आन्दोलनको एजेन्डा हो 
जेनजीहरूले भनेः चुनावमात्र होइन सुशासन पनि हाम्रो आन्दोलनको एजेन्डा हो  यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठसहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन्। 
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठ सहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन् । 
Weather Update