Harsamaya
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त उक्त नियुक्ति एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको हो। बिहीबार हेटौँडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरू र विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली
भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुने छ ।
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।
विपक्षीको प्रस्ताव अस्वीकृत भएपछि सरकारले दर्ता गर्यो कोशीमा सरकारी कामकाजको भाषा विधेयक
विपक्षीको प्रस्ताव अस्वीकृत भएपछि सरकारले दर्ता गर्यो कोशीमा सरकारी कामकाजको भाषा विधेयक कोशी प्रदेश सरकारले लिम्बु (याक्थुङ) र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउने उद्देश्यले तयार पारेको विधेयक प्रदेशसभामा दर्ता गरेको छ । संविधानको धारा ७ को उपधारा (२) अनुसार प्रदेशले आफैं प्रयोग गर्ने सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने प्रावधान अनुसार सरकारद्वारा विधेयक अघि सारिएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित)
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित) कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो ।
रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘कारागारमा पत्रपत्रिका समेत पढ्न दिइदो रहेनछ’ [भिडियोसहित]
रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘कारागारमा पत्रपत्रिका समेत पढ्न दिइदो रहेनछ’ [भिडियोसहित] उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।
बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ
बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए । 
श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता
श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् ।
संघीयताको बारेमा नीतिगत रुपमा गम्भीर हुनुपर्छ  : मन्त्री न्यौपाने (भिडियोसहित)
संघीयताको बारेमा नीतिगत रुपमा गम्भीर हुनुपर्छ  : मन्त्री न्यौपाने (भिडियोसहित) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भिर हुनुपर्ने बताएकी छन् ।
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड (भिडियोसहित)
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड (भिडियोसहित) साथै, आइपिएसको सदस्य बनाउने र एसपिपिसम्म पनि सैद्धान्तिक सहमति गर्ने पनि एमाले नै भएको पनि उनको भनाई छ ।
Weather Update