Harsamaya
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन पार्टी कार्यालयमा भएको छलफलमा २३ र २४ भदौको घटना पश्चात् परिवर्तन भएको परिस्थितिमा नीति नेतृत्व र विधान लगायत विषयमा अघि बढ्न तत्काल महाधिवेशन आवश्यक भएको हस्ताक्षरकर्ताहरूले बताएका थिए ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान 
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान  प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले बतायो ।
माओवादीले ६ वटा पार्टीहरूसँग एकता गर्दै
माओवादीले ६ वटा पार्टीहरूसँग एकता गर्दै पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेन्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरू करिब टुङ्गे लगाइसकेको छौँ ।
संविधानका कयौँ दफाहरूले भ्रष्टाचारलाई प्रशय दिएको छ : भीम रावल (भिडियोसहित)
संविधानका कयौँ दफाहरूले भ्रष्टाचारलाई प्रशय दिएको छ : भीम रावल (भिडियोसहित) उनले भ्रष्टाचारको जड नेताहरू मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म  महामारीको रूपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात् युवा पुस्ताले काम गर्नुपर्ने बताए । 
एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने  
एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने   यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए ।
नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव (भिडियोसहित) भेलाले ‘नयाँ कम्युनिस्ट केन्द्रका लागि एकता र ध्रुवीकरणको आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गर्दै समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’ (भिडियोसहित)
नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’ (भिडियोसहित) माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् ।
कोशीका मुख्यमन्त्री कार्कीको आह्वान : ‘फेरि आफ्नो घर, एमाले फर्कौं’
कोशीका मुख्यमन्त्री कार्कीको आह्वान : ‘फेरि आफ्नो घर, एमाले फर्कौं’ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले) विभाजनको विषयमा टिप्पणी गर्दै दलभित्रको पछिल्लो असन्तुष्टिलाई ‘पद, प्रतिष्ठा र अवसरका लागि गरिएको राजनीतिक प्रयोग’ भनेका छन् ।
राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : संयोजक प्रचण्ड
राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : संयोजक प्रचण्ड नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण भएको बताएका छन् ।
मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ? (भिडियोसहित)
मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ? (भिडियोसहित) गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ ।
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ । 
आलोचनाबाट म डराउन्‍न : प्रधानमन्त्री कार्की
आलोचनाबाट म डराउन्‍न : प्रधानमन्त्री कार्की सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।  
Weather Update