एमाले विधान महाधिवेशनमा प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१, पदाधिकारी १५
शुक्रबार, भदौ २०, २०८२
धारा ७० मा केन्द्रीय कमिटी बैठक छ महिनामा, प्रदेश कमिटी चार महिना, जिल्ला कमिटी तीन महिना, पालिका कमिटी दुई महिना र वडा कमिटी एक महिनामा बस्नेगरी समय निर्धारण गरिएको छ ।
एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ : ओली [भिडियोसहित]
शुक्रबार, भदौ २०, २०८२
यस्तै, उनले एमालेमाथि जति नै असभ्य आरोपहरु लगाए पनि नेपाली जनताले पार्टीमाथि विश्वास गरेको कारण आज एमाले राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेको बताए ।
संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध
शुक्रबार, भदौ २०, २०८२
सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको संकेत : स्वर्णिम वाग्ले [भिडियोसहित]
शुक्रबार, भदौ २०, २०८२
सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ ।
दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा
शुक्रबार, भदौ २०, २०८२
सबै नेपालीलाई यो मेरो देश हो भन्ने विश्वास दिलाउन सकेमात्र देशलाई राम्रो उचाइमा लान सक्छौ । आजको आवश्यकता पनि त्यही नै हो ।’
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली
शुक्रबार, भदौ २०, २०८२
अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्ट रुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’
एमालेको दोस्रो विधान महाधिवेशन सुरु, दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
शुक्रबार, भदौ २०, २०८२
यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय
शुक्रबार, भदौ २०, २०८२
आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् ।
वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री
शुक्रबार, भदौ २०, २०८२
नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
शुक्रबार, भदौ २०, २०८२
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै
शुक्रबार, भदौ २०, २०८२
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
सामाजिक संजाल बन्द गरेर सरकार सरकार उल्टो बाटो हिँड्यो, पुनर्विचार गरियोस् : गगन थापा
बिहीबार, भदौ १९, २०८२
उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति
बिहीबार, भदौ १९, २०८२
यस्तो कदम तुरुन्त सच्याउन उनले माग गरेका छन् । ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु’उनले भनेका छन् ।
साताको लोकप्रिय

