Harsamaya
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति यस्तो कदम तुरुन्त सच्याउन उनले माग गरेका छन् ।  ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु’उनले भनेका छन् ।
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित)
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित) संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको छ ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने (भिडियोसहित)
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने (भिडियोसहित) नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ ।
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । 
राजनीति ठिक हुने बित्तिकै देशले उन्नति र प्रगति गर्न सक्छ : सभामुख [भिडियोसहित]
राजनीति ठिक हुने बित्तिकै देशले उन्नति र प्रगति गर्न सक्छ : सभामुख [भिडियोसहित] बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए । 
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायनसम्बन्धी अभ्यास र त्यसको प्रभावकारिता बारे गम्भीर छलफल गरिएको छ ।
सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए । 
नियमन कमजोर हुँदा सहकारीमा समस्याहरु आए : मन्त्री अधिकारी (भिडियोसहित)
नियमन कमजोर हुँदा सहकारीमा समस्याहरु आए : मन्त्री अधिकारी (भिडियोसहित) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् ।
‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’ (भिडियोसहित)
‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’ (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।
पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन
पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै नेकपा एमालेको सचिवालय बैठक आज(बिहीबार) बस्दैछ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक आज बस्दै छन् ।
Weather Update