प्रतिनिधिसभामा आज विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित छलफल
बिहीबार, भदौ १९, २०८२
संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित हुने भएको छ। सञ्चार, स्वास्थ्य, कृषि र ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रश्नमा सांसदहरूले उठाउने जिज्ञासाको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने तयारी गरिएको छ।
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् ।
५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
एमाले जिल्ला अध्यक्षले भने- बमबहादुर तामाङ अध्यक्ष भएको कमिटी नै आधिकारिक
बुधबार, भदौ १८, २०८२
नव–निर्वाचित अध्यक्ष तामाङले संगठनलाई थप मजबुत बनाउन प्रतिनिधिहरूको एकमत समर्थनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान
बुधबार, भदौ १८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन्।
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित]
बुधबार, भदौ १८, २०८२
यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए ।
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
किरण साह पक्राउ प्रकरणको छानबिन गर्दा नगर प्रमुख सिंहले दाबी गरेको भन्दा फरक तथ्यहरू फेला पारेको छ ।
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल [भिडियोसहित]
बुधबार, भदौ १८, २०८२
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ती शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् ।
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार
बुधबार, भदौ १८, २०८२
स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।
साताको लोकप्रिय

