Harsamaya
डा. शेखरले भने- सिमरा घटनाले संविधानको रक्षा र निर्वाचनलाई अप्ठ्यारोमा पार्छ
डा. शेखरले भने- सिमरा घटनाले संविधानको रक्षा र निर्वाचनलाई अप्ठ्यारोमा पार्छ नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानको रक्षा र आम निर्वाचनलाई अप्ठ्यारोमा पार्ने बताएका छन् ।
नेकपा-जसपा एकता निर्णायक दिशामा
नेकपा-जसपा एकता निर्णायक दिशामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’ त्यस्तै, उनले प्रधानमन्त्रीले जेनजीहरु परिचालन गरेर आफूलाई रोकेको आरोप लगाए । एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे । त्यस्तै उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन् । 
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो ।
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत उनले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गरे । 
सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन ?
सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन ? त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दापनि दुर्गा प्रसाईँलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गरे । 
दुर्गा प्रसाईँलाई तत्काल रिहाइ गर्न एमाले अध्यक्ष ओली माग 
दुर्गा प्रसाईँलाई तत्काल रिहाइ गर्न एमाले अध्यक्ष ओली माग  देशका लागि लड्न सक्ने, दृढ संकल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले अहंकारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे । 
संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय तीन बर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत गरेको छ । 
 संविधानविद् आचार्यको प्रश्न -  नेताहरूलाई जनता माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ?
 संविधानविद् आचार्यको प्रश्न -  नेताहरूलाई जनता माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? बुधबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले फ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् ।
बारामा कर्फ्यु, महेश बस्नेतले भने - दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद
बारामा कर्फ्यु, महेश बस्नेतले भने - दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद उनले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहने बताए ।
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने 
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने   अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो । 
Weather Update