Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट
‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं । बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ ।’ 
संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने
संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने  निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।
जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : अध्यक्ष ओली
जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : अध्यक्ष ओली आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ
प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत समक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।
सहकारी छानबिन प्रतिवेदनलाई पुन अध्ययन गर्न उपसभापति वाग्लेको माग
सहकारी छानबिन प्रतिवेदनलाई पुन अध्ययन गर्न उपसभापति वाग्लेको माग मङ्गलवार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत छर्लङ्ग देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुन अध्ययन गर्नुपर्ने बताएका हुन ।
मुख्यमन्त्री यादवलाई ‘काम गर्न देऊ’ भन्दै जनकपुरमा धर्ना
मुख्यमन्त्री यादवलाई ‘काम गर्न देऊ’ भन्दै जनकपुरमा धर्ना उनले अदालतमा मुद्दा दिइसकेपछि सात दलीय गठबन्धनका सांसदहरूले बाटो अवरुद्ध गरेर जनतालाई दुःख दिएको आरोप लगाए ।
महाधिवेशन पुसभित्रै गर्नु पर्छ :  डा. कोइराला
महाधिवेशन पुसभित्रै गर्नु पर्छ : डा. कोइराला युवा कार्यकर्ताहरूसँगको भेटमा डा. कोइरालाले ढिलाइ अब सह्य नहुने बताउँदै पुस मसान्तलाई अन्तिम समयसीमा मान्नुपर्ने धारणा राखेका हुन् । 
प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै 
विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै  नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ भने चुनाब चिन्हको रुपमा गुलाफको फुललाई प्रस्ताव गरेको छ । 
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् ।
Weather Update