आम जनता पार्टीको बैठक चाैतारामा
काठमाडौं - आम जनता पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीको बिस्तारित बैठक सदरमुकाम चौतारामा हुँदैछ ।
शनिबार अरनिको रिसोर्टमा आजपा राष्ट्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु शाह तथा सहअध्यक्ष सभासद तिलक थापा मगरको उपस्तिथिमा बैठक हुँदैछ ।
“जेनजी आन्दोलन मागलाई सम्बोधन गर ! अन्तरिम संविधान घोषणा गर !!” भन्ने मुल नाराका साथ उक्त बैठक हुन लागेको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२ ०८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

