आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं - आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १३९ औँ बैठक बस्ने भएको छ ।बैठक आज दिउँसो १२ः१५ बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।
आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला सँग विविध छलफल गरिने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

