Harsamaya
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जानकारी दिएको हो।
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’
ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा
ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।’
एमालेको ११औं महाधिवेशन: निर्वाचन कार्यक्रम प्रकाशित, मनोनयन सोमबार बिहान
एमालेको ११औं महाधिवेशन: निर्वाचन कार्यक्रम प्रकाशित, मनोनयन सोमबार बिहान मतदान सकिएलगत्तै गणना शुरू हुने प्रमुख सुब्बाले जानकारी दिए । ​ महाधिवेशनले अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ९ उपाध्यक्षसहित ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
एमालेले तय गर्यो ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना
एमालेले तय गर्यो ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनबाट निर्वाचन गरिने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको हो ।
बदलिएको परिस्थितिले बदिलउ भनेको, अंक बढाउ भनेको हैन -  ईश्वर पोखरेल
बदलिएको परिस्थितिले बदिलउ भनेको, अंक बढाउ भनेको हैन -  ईश्वर पोखरेल हिजो विधान अधिवेशनले नै केन्द्रीय कार्यसमितिको संख्या घटाउ भनेर सुझाव दिएपछि घटाएको उनले बताए । महाधिवेशनमा महासचिवले प्रस्तुत गरेको कार्यसूची अनुसार चल्नुपर्ने उनको तर्क छ । 
एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने, वरिष्ठ उपाध्यक्ष पद हटाइयो
एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने, वरिष्ठ उपाध्यक्ष पद हटाइयो एमालेले विधान संशोधन गर्दै पुरानै संगठनात्मक संरचनामा फर्किएको हो । उनका अनुसार स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । 
७६ वर्षको कम्युनिष्ट यात्रा : नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको आरोह–अवरोह
७६ वर्षको कम्युनिष्ट यात्रा : नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको आरोह–अवरोह आजबाट सुरु भएको ११औँ राष्ट्रिय महाधिवेशनसँगै एमालेले आफूलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने सङ्कल्प दोहोर्‍याएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय छ।
कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : मन्त्री पुन
कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : मन्त्री पुन आइतबार सामाजिक सञ्चालमार्फत उनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गर्दै यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको बताए ।
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर संघीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरू बैठकको निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गरी पठाउनुपर्ने बताइएको छ ।
Weather Update