Harsamaya
ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता
ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
यस्तो बन्यो ईश्वरको टिम
यस्तो बन्यो ईश्वरको टिम सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ ।   
काँग्रेस सिन्धुपाल्चोक: क्षेत्रबाट आएको नाम कसको काटियो, कसको थपियो ?
काँग्रेस सिन्धुपाल्चोक: क्षेत्रबाट आएको नाम कसको काटियो, कसको थपियो ? जिल्लाका धेरै नेताहरूको नाम उम्मेदवार सिफारिसमा परेपनि पुराना नेताद्वयको नाम नपर्नुले उम्मेदवार सिफारिसमा क्षेत्र र जिल्ला दुवैमा गुटगत गन्ध आएको सहजै अनुमान गर्न सकिन्छ ।
नयाँ नेतृत्वको हस्तक्षेप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम
नयाँ नेतृत्वको हस्तक्षेप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम ओली प्यानलबाट उनको नाम खुल्ला केन्द्रीय सदस्यको १ नम्बरमा राखिएको छ ।
ओली टिममा हेरफेर: भट्ट उपमहासचिवमा बढुवा, ढकाल सचिवमा घटुवा
ओली टिममा हेरफेर: भट्ट उपमहासचिवमा बढुवा, ढकाल सचिवमा घटुवा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
एमालेको अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरुको कति ?
एमालेको अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरुको कति ? नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
एमालेको निर्वाचन कार्यतालिका हेरफेर
एमालेको निर्वाचन कार्यतालिका हेरफेर यस्तै, ३:३० बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समय निर्धारण गरिएको छ ।
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।
एमाले महाधिवेशनः उम्मेदवारको मनोनयन सुरु
एमाले महाधिवेशनः उम्मेदवारको मनोनयन सुरु आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । 
ओली समूहले टुङ्ग्यायो उम्मेदवार, टिममा को को परे ?
ओली समूहले टुङ्ग्यायो उम्मेदवार, टिममा को को परे ? यद्यपि सचिव पदका उम्मेदवार लेखराज भट्टले भने सचिवमा नलड्ने बताएका छन् । उनले भने, ‘साथीहरूसँग कुरा गर्दैछु । सचिव पदमा लड्दिन । अन्य कुनै पदमा लड्न सक्छु साथीहरूसँग कुरा गर्दै छु ।’  
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।
Weather Update