Harsamaya
एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
एमालेको नयाँ नेतृत्वका लागि मतदान दिउँसो ३ बजेबाट
एमालेको नयाँ नेतृत्वका लागि मतदान दिउँसो ३ बजेबाट मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बाट मतदान हुने भनिएपनि समय परिवर्तन गरेर मतदान ३ बजेबाट सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।  
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।
एमाले महाधिवेशनः उपाध्यक्षमा ११, सचिवमा २० र केन्द्रीय सदस्यमा एक हजार बढीको उम्मेदवारी
एमाले महाधिवेशनः उपाध्यक्षमा ११, सचिवमा २० र केन्द्रीय सदस्यमा एक हजार बढीको उम्मेदवारी यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । 
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी ‎नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइसकेका थापाले बाजुरा जिल्लाको इन्चार्ज तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली काँग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्री कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन
कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।
भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।
योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त
योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले बताए । 
 सिन्धुपाल्चोकका सादगी नेता अरुण नेपाल एमालेको केन्द्रीय उपाध्यक्षको उम्मेदवार
 सिन्धुपाल्चोकका सादगी नेता अरुण नेपाल एमालेको केन्द्रीय उपाध्यक्षको उम्मेदवार आइतबार बन्दसत्र गरेको एमालेले आज उम्मेदवारी दर्ता गरेको छ भने भोलि निर्वाचन हुने तय भएको छ । एमाले अ्धयक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् । 
एमालेको उम्मेदवारी दर्ताको समय सकियो
एमालेको उम्मेदवारी दर्ताको समय सकियो बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानका लागि भोलि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समय छुट्ट्याइएको छ ।
मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।
Weather Update