निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग
मंगलबार, पुस १, २०८२
उनले निर्वाचनको लागि संविधान, ऐन/कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ आएको उल्लेख गर्दै विभिन्न माग राख्दै हरेक दिन दुई/चार वटा ज्ञापन पत्र आउने गरेको सुनाए ।
सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज गर्ने सरकारो निर्णय
मंगलबार, पुस १, २०८२
यस्तै बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएको भारतीय रुपैयाँ (भारु) २०० तथा ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृत दिने निर्णय गरेको छ ।
एमाले महाधीवेशन : मतदान स्थगित, भोलि विहान ८ बजेबाट मतदान हुने
मंगलबार, पुस १, २०८२
तिनिधिहरू मतदानको लागि २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।
एमाले महाधिवेशनका प्रतिनिधिहरू भन्छन् : पार्टी रूपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ
मंगलबार, पुस १, २०८२
एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरू आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ ।
मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो
मंगलबार, पुस १, २०८२
भोलि विहान ११ बजे मधेश प्रदेशकी उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक डाकिएको छ । भोलि नै दिउँसो १ बजे मधेश प्रदेश सभाको बेठक पनि बोलिएको छ ।
११ केन्द्रीय सदस्य सर्वसम्मत: दुईको खारेजी, १५ जनाको उम्मेदवारी फिर्ता
मंगलबार, पुस १, २०८२
यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
एडिबीबाट १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
मंगलबार, पुस १, २०८२
बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने र युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
एमालेको मतदान साँझ ७ बजेबाट मात्रै सुरु हुने
मंगलबार, पुस १, २०८२
एक जनाले सबैलाई भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिए लगतै मतगणना सुरु हुनेछ ।
इन्जिनियर राजन थापाको उम्मेद्वारी राजधानी विशेष युवामा
मंगलबार, पुस १, २०८२
त्यस्तै, पार्टी कार्यालय च्यासलको पुनर्निर्माणमा पनि उनले प्रत्यक्ष प्राविधिक नेतृत्व गर्दै क्षति मूल्यांकनदेखि निर्माण पूरा गर्न सहयोग गरेका थिए।
वरिष्ठ नेता कोइराला र सभापति देउवाबीच भेटवार्ता
मंगलबार, पुस १, २०८२
२०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]
मंगलबार, पुस १, २०८२
यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।
ओलीलाई सघाउने भन्दै नेता गौतमले लिए उपमहासचिव पदको उम्मेदवारी फिर्ता
मंगलबार, पुस १, २०८२
खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ । एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।
चुनावी सरकारको मुख्य काम निर्वाचन नै हो, सेलिब्रेटी बन्ने होइन : अग्नि सापकोटा [भिडियो]
मंगलबार, पुस १, २०८२
‘यतिबेला नयाँ जनदेशमा जाने कुरा नै पहिलो विकल्प हो । अथवा उत्तम विकल्प हो । किनभने सदन विघटन भइसकेको छ । यसलाई पुनस्र्थापना गर्नेभन्दा पनि नयाँ जनदेशमा जाने विकल्प नै राम्रो हुन्छ,’ उनले भने ।
साताको लोकप्रिय

