फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन - डा. शेखर
बुधबार, पुस २, २०८२
नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।
इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य
बुधबार, पुस २, २०८२
प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारसँग माग
बुधबार, पुस २, २०८२
असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यहि पुस ९ गते सकिदैछ ।
एमाले चुनावमा ७०० मत खस्यो
बुधबार, पुस २, २०८२
बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान यो समाचार तयार पार्दासम्म ७०० जनाले मतदान गरेका छन् ।
पत्रकार राजिव खत्री रास्वपा प्रवेश
बुधबार, पुस २, २०८२
सक्रिय पत्रकारिता गरिरहेका खत्री पत्रकारिता क्षेत्रलाई छाडेर राजनीतिमा होमिएका हुन् ।
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
बुधबार, पुस २, २०८२
उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
बुधबार, पुस २, २०८२
बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।
एमाले चुनावमा ५६० मत खस्यो
बुधबार, पुस २, २०८२
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी
बुधबार, पुस २, २०८२
नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् ।
सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की
बुधबार, पुस २, २०८२
यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।
एमालेको नयाँ नेतृत्व छान्न उत्साहपूर्ण मतदान
बुधबार, पुस २, २०८२
उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ।
एमालेको मतदान सुरु हुँदै, मतदाताहरू लाइनमा
बुधबार, पुस २, २०८२
८ बजेबाट सुरु हुने भनिएको मतदानको लागि महाधिवेशन प्रतिनिधिहरू भने लाइन बस्न थालेका छन्।
एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतदान हुने
बुधबार, पुस २, २०८२
महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले स्पष्ट पारे।
साताको लोकप्रिय

