Harsamaya
एमाले मतगणना: ओलीले ल्याए ३३३ मत, पदाधिकारीमा कसले कति ल्याए ?
एमाले मतगणना: ओलीले ल्याए ३३३ मत, पदाधिकारीमा कसले कति ल्याए ? राजेन्द्र प्रसाद गौतम ५५,  लेखराज भट्ट २९३,  विष्णु प्रसाद रिमाल २२० र वैजनान चौधरीले ५७ मत पाएका छन् । 
एमाले मतगणना: ओलीले ल्याए १५६ मत, पदाधिकारीमा ओली प्यानल नै अगाडि
एमाले मतगणना: ओलीले ल्याए १५६ मत, पदाधिकारीमा ओली प्यानल नै अगाडि महेश बस्नेत १४८, यमलाल काडेल १२८, रचना खड्का ८३, राजन भट्टराई ११३, लाल बाबु पण्डित ७३, विनोद प्रसाद ढकाल ८२, शेरधन राई १४१ र हिक्मत कुमार कार्कीले १३८ ल्याएका छन् । 
एमालेको मतगणना सुरु 
एमालेको मतगणना सुरु  एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन्। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।
एमालेको मतगणना अझै सुरु भएन, प्राविधिक काम धमाधम हुँदै
एमालेको मतगणना अझै सुरु भएन, प्राविधिक काम धमाधम हुँदै केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा ३६ जना मतदानमा अनुपस्थित भए। मतदान बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको थियो।  
एमाले महाधिवेशनः ८ बजेदेखि मत गणना सुरु , ३ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने तयारी
एमाले महाधिवेशनः ८ बजेदेखि मत गणना सुरु , ३ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने तयारी केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले मतदान सकिएपछिका प्राविधिक काम सकेर मतगणना शुरु भएको ३ घण्टामा परिणाम सार्वजनिक गरिने बताए ।
एमाले महाधिवेशनमा ३६ जना अनुपस्थित,  महाधिवेशन प्रतिनिधि र उम्मेदवारनै भएनन् सहभागी
एमाले महाधिवेशनमा ३६ जना अनुपस्थित, महाधिवेशन प्रतिनिधि र उम्मेदवारनै भएनन् सहभागी एमालेको महाधिवेशनका लागि कूल २२६३ प्रतिनिधि भए पनि मतदानमा भने २२२७ जना मात्र सहभागी भए । एमालेका अनुसार मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल र सरस्वती गौतम मतदानमा सहभागी भएनन् ।
२२ घण्टापछि सकियो एमालेको  मतदान, २ हजार २ सय २७ मत खस्यो
२२ घण्टापछि सकियो एमालेको मतदान, २ हजार २ सय २७ मत खस्यो बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । 
अन्तिम चरणामा एमाले मतदान,  १० जना बाँकी
अन्तिम चरणामा एमाले मतदान, १० जना बाँकी निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ ।
एमाले महाधिवशेनमा ११०५ ले गरे मतदान
एमाले महाधिवशेनमा ११०५ ले गरे मतदान  महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् । 
एमाले महाधिवशेनमा मतदान जारी, ८०२ ले गरे मतदान
एमाले महाधिवशेनमा मतदान जारी, ८०२ ले गरे मतदान उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।
‘महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो’ : कोमल ओली
‘महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो’ : कोमल ओली केपी शर्मा ओलीको नेतृत्व र व्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेको उनको भनाइ छ ।
एमाले महाधिवेशनमा कर्ण थापासँगको घटनाबारे स्पष्टीकरण दिए ओलीले
एमाले महाधिवेशनमा कर्ण थापासँगको घटनाबारे स्पष्टीकरण दिए ओलीले उनले एमालेको एकता, नेतृत्व र संगठनात्मक सुदृढीकरणका लागि पुन केपी ओलीको नेतृत्व आवश्यक रहेको कृष्ण सागर ओलीले धारणा व्यक्त गरे ।
Weather Update