Harsamaya
पूर्वमेयर निमफुन्जो शेर्पा नेकपा प्रवेश
नेकपा प्रवेश पश्चात निमफुञ्जो शेर्पा ।

काठमाडौं - नेकपा एमालेका नेता एंव बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शेर्पासहितका उनका समूहका एमाले कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन् ।

नेकपाका संयोजक पुष्पकमल दाहालले शेर्पासहित एमाले नेता कार्यकर्ताहरुलाइ नेकपा प्रवेश गराएका थिए ।

शेर्पा लामो समयदेखि एमालेसँग असन्तुष्ट हुँदै आएका थिए । एमालेले उनलाई पूर्वपार्टीमा रहेको जिम्मेवारी नै दिने जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update