Harsamaya
एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : ईश्वर पोखरेल
एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : ईश्वर पोखरेल महाधिवेशन निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्रै प्राप्त गरेका थिए ।
एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे 
एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे   यता, ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका अरुण नेपाल, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका टासि लामा, आङदोर्जे शेर्पा पराजित भए ।
एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको उदय कसरी भयो ?
एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको उदय कसरी भयो ? २०७१ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि अध्यक्षकै भूमिकामा थिए ।
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ? ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी उनले एमाले लगायतका पार्टीहरुले मधेशको नाममा राजनीति मात्र गरेको बताए । तराई मधेशको विकास र समस्याका विषयमा नेपाली कांग्रेस बाहेक अरु कसैले नसोचेको घिमिरेले बताए ।
सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी
सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी
उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी यस्तै राजेन्द्र प्रसाद गौतमले २७० मत ल्याए । यद्यपि उनको उम्मेदवारी फिर्ता भइसकेको थियो । यस्तै रिमालले १०१९ मत र वैजनाथ चौधरीले ५१७ मत ल्याएका छन् । 
एमाले उपाध्यक्षमा ओली समूहकै वर्चश्व, गोकर्णले जोगाए ईश्वरको इज्जत
एमाले उपाध्यक्षमा ओली समूहकै वर्चश्व, गोकर्णले जोगाए ईश्वरको इज्जत अन्यमा अरुण नेपालले ४३९, टंक प्रसाद कार्कीले ३५८, परशुराम मेघी गुरुङले ४६१, भीम प्रसाद आचार्यले २६५ र बिन्दा पाण्डेले ९२१ मत ल्याएका छन् । जित हात पारेका विष्टबाहेक सबै ओली समूहका नेता हुन् । 
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
एमाले अध्यक्षमा ओली महासचिवमा पोखरेल विजयी
एमाले अध्यक्षमा ओली महासचिवमा पोखरेल विजयी उनका प्रतिद्वन्दी ईश्वर पोखरेलले ५६४ मत ल्याए । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । उनले १२२ मत ल्याए जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी सुरेन्द्र प्रसाद पाणडेले ९९९ मत ल्याए । 
महासचिवमा पोखरेल अगाडि, पदाधिकारीमा कसले कति मत ल्याए ?
महासचिवमा पोखरेल अगाडि, पदाधिकारीमा कसले कति मत ल्याए ? लाल बाबु पण्डित ३९९, विनोद प्रसाद ढकाल ३५५, शेरधन राई ७६७ र हिक्मत कुमार कार्कीले ६७२ ल्याएका छन् । 
ओलीले ८४१ ल्याउँदा ईश्वरले कति ल्याए ?
ओलीले ८४१ ल्याउँदा ईश्वरले कति ल्याए ? यस्तै महासचिवमा शंकर पोखरेलले ६१३ र सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन् । 
Weather Update