Harsamaya
नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज  बन्दसत्र
नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज  बन्दसत्र देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको छ : ओली
एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको छ : ओली विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’
नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ : देव गुरुङ
नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ : देव गुरुङ उनले भने, ‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटको अवस्थामा छ । संवैधानिक हिसाबमा भन्नुपर्दा नेपालको संविधान एउटा कोमामा पुगेको जस्तो अवस्था छ ।’
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।
रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं
रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का यस्तै, उनले भदौ २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुने भन्दै यसबाट सबैले शिक्षा लिनु पर्ने बताए ।
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक : रञ्जिता श्रेष्ठ
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक : रञ्जिता श्रेष्ठ यस सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट कुरा राख्न चाहन्छु राष्ट्रियता संरक्षण देशको विकास र लोकतान्त्रि संरचनाको सुदृढिकरण जस्ता मुद्दमा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैं खुला रहने छ ।’
एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमा गहिरो गरि बसेको  छ : महासचिव पोखरेल
एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमा गहिरो गरि बसेको  छ : महासचिव पोखरेल यस्तै, उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताए ।
पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु मै हुँ - डा. शेखर 
पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु मै हुँ - डा. शेखर  जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिका बारेमा जानकारी लिए । पुल नहुँदा बेहोर्नु परेको समस्याका विषयमा स्थानीयसँग छलफल गरे ।
एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।
पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली नेता ज्ञवालीले जननिर्वाचित सरकार ढल्नु, प्रतिनिधिसभा विघटन हुनु र विधिको शासनको स्थानमा अराजकता हाबी हुनु त्यही समयको गम्भीर यथार्थ भएको बताए। ‘हाम्रा विरुद्ध बोल्न नपाइने, आवाज उठाउन नपाइने अवस्था सिर्जना गरियो,’ उनले भने।
Weather Update