Harsamaya
एमाले महाधिवेशन संगीतमय पनि बन्नेछ : हुम गैरे
एमाले महाधिवेशन संगीतमय पनि बन्नेछ : हुम गैरे आज शनिबारबाट सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह क्षेत्र भक्तपुरको सल्लाघारी एमालेमय देखिएको छ । 
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
आजको समयले केपी ओली कै नेतृत्व माग गरेको छ : भगवती न्यौपाने (भिडियोसहित)
आजको समयले केपी ओली कै नेतृत्व माग गरेको छ : भगवती न्यौपाने (भिडियोसहित) नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने भन्दै आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको बताएकी छिन् ।
संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने राप्रपाको माग
संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने राप्रपाको माग राप्रपाले आमनिर्वाचन अगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको बाटोबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा पुन जोड दिदै तत्काल सार्थक पहल र संवादका लागि सम्बद्ध सबै राजनीतिक दल र वर्तमान सरकारलाई आह्वान गरेको छ ।
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् ।
नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम
नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए ।
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु आन्दोलनमा जुन खालको जेनजीहरुको पीडा छ, उत्तिकै प्रहरीहरुको पनि छ ।
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी उनले भने, ‘महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैं पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौं ।’
सुशीला सरकार मुर्दावाद भन्दै वीरगंजमा खबरदारी र्‍याली 
सुशीला सरकार मुर्दावाद भन्दै वीरगंजमा खबरदारी र्‍याली  वीरगंजमा मोटरसाईकल र्‍याली  निकाल्नुभन्दा अघि कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै सरकार र जेनजीबीच भएको सम्झौता धोखा हो भन्दै च्यातेर विरोध गरेका छन् ।
एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे [भिडियो]
एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे [भिडियो] ‎यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान कमजोर हुन पुगेको उल्लेख गर्दै उनले सुशासन, रोजगार, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणका प्रश्नहरूलाई महाधिवेशनले प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरे । 
Weather Update