कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ : नेता चौधरी
आइतबार, पुस २७, २०८२
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे ।
कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे
आइतबार, पुस २७, २०८२
उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए ।
कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन : पूर्व उपसभापति श्रेष्ठ
आइतबार, पुस २७, २०८२
पाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन् ।
पठाओका सञ्चालक असिममान सिंह बस्नेतद्वारा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा
आइतबार, पुस २७, २०८२
तेस्रो एजेन्डा अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने रहेको उनले बताए । अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गरी समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
विशेष महाधिवेशनमा १३२७ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए
आइतबार, पुस २७, २०८२
दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया भइरहेको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
विशेष महाधिवेशनमा तीन पदाधिकारी र ३० केन्द्रीय सदस्य सहभागी
आइतबार, पुस २७, २०८२
त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् ।
क्रान्तिकारी युवा संघ नेपालद्वारा निर्वाचन बहिष्कार गर्ने घोषणा
आइतबार, पुस २७, २०८२
तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।
रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो
आइतबार, पुस २७, २०८२
आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो ।
डा. शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन् (भिडियोसहित)
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए ।
कांग्रेस दोस्रो विशेष महाधिवेशनका लागि ठाउँ ठाउँबाट र्याली शुरू
आइतबार, पुस २७, २०८२
उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
विशेष महाधिवेशनका लागि ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए
आइतबार, पुस २७, २०८२
बिहान ८ बजेबाट ११ बजेसम्म गरिएको नाम दर्तामा ४८८ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने
आइतबार, पुस २७, २०८२
सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिको निर्णविपीत विशेष भेला आयोजना गरिएको हो ।
भृकुटीमण्डपमा राप्रपाको चियापान पनि आजै
आइतबार, पुस २७, २०८२
काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीमा चियापान समारोह गर्दै आएको छ।
साताको लोकप्रिय

