Harsamaya
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि‚ संस्थापन पक्ष अनुपस्थित रहने 
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि‚ संस्थापन पक्ष अनुपस्थित रहने  आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च  निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले...
प्रचण्डको घोषणाः रुकुम पूर्वबाट चुनाव लड्छु
प्रचण्डको घोषणाः रुकुम पूर्वबाट चुनाव लड्छु शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो उम्मेदवारीबारे घोषणा गरेका हुन्। 'हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,' सभामा प्रचण्डले भने ।
कांग्रेस विशेष महाधिवेशनको तयारी सम्पन्न
कांग्रेस विशेष महाधिवेशनको तयारी सम्पन्न खुला चौरमा भने ६ हजार भन्दा बढी कुर्सीहरुको ब्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ । मञ्च वरिपरि कांग्रेसको झण्डा,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई ब्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ  । 
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ ।
काँग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा
काँग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा तनहुँ, लमजुङ, सुनसरी, सोलुखुम्बु र मुस्ताङका सभापति तटस्थ देखिएका हुन । उनीहरू न नियमित न विशेषकै पक्षमा खुलेका छन् । 
विशेष महाधिवेशनवालाको निम्तो लिनै मानेनन् देउवाले
विशेष महाधिवेशनवालाको निम्तो लिनै मानेनन् देउवाले कार्यवाहक सभापतिले भने पत्र बुझेका थिए ।
रवि र कुलमानको एकता तोडियो
रवि र कुलमानको एकता तोडियो पार्टी, पद सबै त्याग्दा पनि रास्वपाले ‘पेल्न’ थालेपछि दुई पक्षबीचको एकता भंग भएको बताइन्छ ।
लोकतन्त्र अझै संकटमा छ प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि मात्रै निर्वाचन : केपी ओली
लोकतन्त्र अझै संकटमा छ प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि मात्रै निर्वाचन : केपी ओली हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै त्यसको मूल उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधान असफल बनाउने रहेको दाबी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीचको एकता टुट्ने खतरा बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरुलेपनि रास्वपासँगको सहयात्रा सहज नहुने सुझाएका छन ।
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं सोही क्रममा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्था गरेको कारणले आज भीरमा गएर काङ्ग्रेस अड्किएको बताए ।
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ । 
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित (भिडियोसहित)
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित (भिडियोसहित) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
Weather Update