Harsamaya
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ ।
विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन
विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्।
‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल
‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभपाति मणिराम रेग्मी, रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी...
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह प्रदेशका आठ वटै जिल्ला सभापतिद्वारा आआफ्नो जिल्लाको लेटरप्याडमा प्रेस संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको भन्दै विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार पार्टीको विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला अवैधानिक ढंगबाट बोलाइएको यस्तो महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने जिल्ला समितिको ठहर छ । 
कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने
कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो ।
कांग्रेसका जिल्ला नेताहरु दुई चिरामा विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु दुई चिरामा विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी बिहीबार मात्र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको भोलिपल्ट नै काठमाडौंकै क्षेत्रीय नेताहरु विशेषका विपक्षमा उभिएका छन् ।
संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा
संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा कार्यक्रममा संयोजक गजुरेलले देशका ७७ जिल्लामा पनि जिल्ला सयुक्त संघर्ष समिति गठन गरी संघर्षको कार्यकस अघि बढाइने जानकारी दिए ।
विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन - कृष्ण सिटौला
विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन - कृष्ण सिटौला नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् । 
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजियो - कांग्रेस संस्थापन पक्ष
विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजियो - कांग्रेस संस्थापन पक्ष शुक्रबार काठमाडौंमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई बचाउनका लागि संयम अपनाउन आह्वान गर्ने निर्णय गरेको हो ।
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन १८ जिल्लाको आव्हान 
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन १८ जिल्लाको आव्हान  पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।
Weather Update