कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्
शुक्रबार, पुस २५, २०८२
नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।
महाधिवेशनका सन्देश जनतासम्म पुर्याउन एमालेको निर्देशन
शुक्रबार, पुस २५, २०८२
पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तर पार्टी निर्देशनमा मङ्सिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्याउन भनिएको छ ।
आज दुई संसदीय समितिको बैठक बस्दै
शुक्रबार, पुस २५, २०८२
सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औँ बैठक बस्दै छ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत
शुक्रबार, पुस २५, २०८२
पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
शुक्रबार, पुस २५, २०८२
बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा ‘नेपाली कांग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो ।
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
बिहीबार, पुस २४, २०८२
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन्। अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ।
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह
बिहीबार, पुस २४, २०८२
बिहीबार (पुस २४) पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका छन् ।
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी गर्ने छाती मसँग छ : सभापति लामिछाने
बिहीबार, पुस २४, २०८२
बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए ।
विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था ल्यायो
बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफुहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
बिहीबार, पुस २४, २०८२
बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
बिहीबार, पुस २४, २०८२
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल
बिहीबार, पुस २४, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।
विशेष महाधिवेशनको काउन्टरमा रणनीति बनाउन संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बस्ने
बिहीबार, पुस २४, २०८२
सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो।
साताको लोकप्रिय

