पुस २७ गते युवा तथा २८ गते जिल्ला सभापतिहरूको भेला गर्दै काँग्रेस संस्थापन समूह
बिहीबार, पुस २४, २०८२
‘विभिन्न कार्यक्रम गर्नेगरी छलफल र तयारीहरू भइरहेका छन्,’ देउवा निवासबाट निस्किएका एक नेताले भने।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
बिहीबार, पुस २४, २०८२
पार्टी कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा समसामयीक राजनीतिक विषयषमा छलफल हुने छ।
पार्टी दुर्घटनामा नपुगोस् भनेर सभापतिसँग छलफल गरेका हौं- रिजाल
बिहीबार, पुस २४, २०८२
‘सबैको कुरा बुझ्नुपर्यो । सभापतिज्यूको पनि कुरा बुझ्नुपर्यो भनेर हामी गएका हौं,’ उनले भने, ‘कसैलाई अपमानित नहोस् पार्टी एक बनोस् रहोस् भन्ने हाम्रो प्रयत्न हो।’
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्
बिहीबार, पुस २४, २०८२
कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित देउवा निवासमा जाने सचिवालयले बताएको छ । ‘उहाँ पार्टीको अहिलेको परिस्थितिबाट धेरै चिन्तित हुनुहुन्छ’, सचिवालयले भन्यो ‘छलफलहरू तीव्र रुपमा अगाडि बढेका छन् ।’
कर्णाली सरकारले संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने
बिहीबार, पुस २४, २०८२
बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एक/एक करोड बजेट दिने निर्णय गरेको हो ।
रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
बिहीबार, पुस २४, २०८२
उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
विप्लव रोल्पाबाट चुनाव लड्ने
बिहीबार, पुस २४, २०८२
सिफारिसप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले कुलमानलाई भनिन्- तपाईँले देशको लागि ठुलो गुन लगाउनुभयो
बुधबार, पुस २३, २०८२
उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिए।
ऊर्जामन्त्री घिसिङले दिए राजीनामा
बुधबार, पुस २३, २०८२
घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।
गुण्डुस्थित ओलीको निवासमा ओली र लिङ्देनबिच भेटवार्ता
बुधबार, पुस २३, २०८२
साथै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।उनीहरूबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको पनि बताए ।
महामन्त्रीद्वय थापा र शर्माको विशेष महाधिवेशन आह्वानमा पार्टीको आपत्ति, विधानविपरीत गतिविधिमा संलग्न नहुन अपिल
बुधबार, पुस २३, २०८२
विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
कोशी राष्ट्रियसभा चुनाव : मतभारमा गठबन्धन हाबी, प्रतिस्पर्धा सीमित
बुधबार, पुस २३, २०८२
राजनीतिक रूपमा सबैभन्दा चासोको विषय भनेको मतभारको अन्तर हो । कोशी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेका छन् । ९३ प्रदेशसभा सदस्यको मत भार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मत भार १९ तोकिएको छ ।
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
बुधबार, पुस २३, २०८२
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन् ।
साताको लोकप्रिय

