Harsamaya
कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित
कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित सुनिल बहादुर थापा
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली ‘मान्छेलाई सुविधा र सहुलियत मात्रै पर्याप्त हुँदैन, उसले अझ सहज जीवन खोज्छ,’ ओलीले भने, ‘देश यस्तै अवस्थामा रहिरहँदैन, किनभने हामीले थुप्रै नयाँ कामहरू अघि बढाएका छौँ ।’
विशेष महाधिवेशन पक्षधरले गठन गरे १८ वटा उपसमिति
विशेष महाधिवेशन पक्षधरले गठन गरे १८ वटा उपसमिति विशेष महाधिवेशन पक्षधरले यही आउँदो पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गरेको छ । 
मन्त्री खरेलको स्पष्टोक्ति - आजसम्म कुनै पार्टीमा आवद्ध छैन
मन्त्री खरेलको स्पष्टोक्ति - आजसम्म कुनै पार्टीमा आवद्ध छैन उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे । 
राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार
राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् । 
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो 
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो  नेपाली कांग्रेस र नेकपा एमालेसँग सिट संख्यामा कुरा नमिलेपछि नेकपा एक्लै चुनावमा जाने भएको हो । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । 
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ?
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ? काँग्रेसले राष्ट्रिय सभामा एमाले र जसपा नेपालसँग तालमेल गरेको हो । सोहीअनुसार कांग्रेसका नौ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् । 
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले  निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए । 
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ।
राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा बाँकी
राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा बाँकी एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।
पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने 
पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्।
यस्तो छ राष्ट्रिय सभा निर्वाचन कार्यतालिका
यस्तो छ राष्ट्रिय सभा निर्वाचन कार्यतालिका आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।
Weather Update