Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
सर्‍यो बन्द सत्रको समय, बिहान १० बजेबाट सुरु
सर्‍यो बन्द सत्रको समय, बिहान १० बजेबाट सुरु यति नै भनेर यकिन नभए पनि थुप्रैको सङ्ख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।
करिब ४७ प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर
करिब ४७ प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार  विशेष महाधिवेशन आह्वान गरेका हुन् । 
अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन : महामन्त्री शर्मा
अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन : महामन्त्री शर्मा महामन्त्री शर्माले काँग्रेस रूपान्तरणको आवश्यकता औँल्याउँदै वर्तमान काँग्रेसले विगतको तुलनामा बढी चुनौती सामना गरिरहेको स्वीकार गरे । पार्टीको नेतृत्व तहमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट गर्दै उनले भने, ‘हामी सबै रूपान्तरित काँग्रेसको पक्षमा छौँ ।
विशेष महाधिवेशन शक्ति वा सत्ताको सङ्घर्ष होइन, सोचको लडाइँ हो : गगन थापा
विशेष महाधिवेशन शक्ति वा सत्ताको सङ्घर्ष होइन, सोचको लडाइँ हो : गगन थापा आजबाट काँग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ ।’
विशेष महाधिवेशनको बन्दसत्र बिहान ८ बजे हुने
विशेष महाधिवेशनको बन्दसत्र बिहान ८ बजे हुने आयोजकका अनुसार बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । 
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल (भिडियोसहित)
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल (भिडियोसहित) नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए । तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन
राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।
पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी
पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस् शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे ।
Weather Update