Harsamaya
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता 
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता  सहमतिअनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्रको पक्षमा सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष जारी राखिने उल्लेख गरिएको छ ।
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।
पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह
पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन् ।
राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस 
राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन् ।
विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन (भिडियोसहित)
विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन (भिडियोसहित) त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्ने संकल्पः
सुर्य थापाको टिप्पणी : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन
सुर्य थापाको टिप्पणी : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ ।
कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो
कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो प्रसाईंले महाधिवेशनमा जनप्रतिनिधिको सहभागिता ७५ प्रतिशतभन्दा बढी हुने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनपछि कांग्रेसले युवा नेतृत्व पाउनेमा आफूहरू आशावादी रहेको बताए ।
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा (भिडियोसहित)
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा (भिडियोसहित) उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए ।
पार्टी एकताबद्ध राख्न डा. शेखर कोइरालाको आग्रह
पार्टी एकताबद्ध राख्न डा. शेखर कोइरालाको आग्रह नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन ।
कांग्रेसको विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे सांगठनिक प्रतिवेदन [पूर्णपाठ]
कांग्रेसको विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे सांगठनिक प्रतिवेदन [पूर्णपाठ] नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र व्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदुतहरू थिए तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयों हुँदाहुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा गयौं ।
Weather Update