मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
शुक्रबार, मंसिर २६, २०८२
यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
शुक्रबार, मंसिर २६, २०८२
उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ ।’
विद्यार्थी आन्दोलन अब टायर बाल्ने होइन टायर बनाउने मोडमा जानुपर्छ : एमाले युवा नेता नरेश रोकाया [भिडियो]
शुक्रबार, मंसिर २६, २०८२
यससँगै अन्य खुला, महिला, दलित र २४ वटा जनसंगठनबाट पनि उल्लेख्य संख्यामा युवा प्रतिनिधि सहभागी हुने भएकाले झण्डै ६०० युवाहरू महाधिवेशनमा उपस्थित हुने महासचिव नरेश रोकायाले बताए ।
कांग्रेस चितवनले बनायो उम्मेदवार सिफारिस गर्न यस्तो मापदण्ड
शुक्रबार, मंसिर २६, २०८२
तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए ।
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
शुक्रबार, मंसिर २६, २०८२
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
शुक्रबार, मंसिर २६, २०८२
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्य योजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल
बिहीबार, मंसिर २५, २०८२
विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
बिहीबार, मंसिर २५, २०८२
सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस
बिहीबार, मंसिर २५, २०८२
त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
मिडिया ट्रायल बढेको ओलीको गुनासो : ‘हेडलाइनका लागि कुकुरको खुट्टा टोक्दैन एमाले’
बिहीबार, मंसिर २५, २०८२
वर्तमान सत्ता–व्यवस्थालाई फेद् न टुप्पोको भन्दै उनले तालमेल कमजोर रहेको आरोप लगाए । उनले मिडिया ट्रायल प्रचलन बढेको भन्दै एमाले अनावश्यक विवाद सिर्जना गरेर प्रचार केन्द्र बन्न नचाहने बताए ।
पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्त राख्नेहरूसँग कुनै सहमति हुँदैन - केपी शर्मा ओली
बिहीबार, मंसिर २५, २०८२
भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको भन्दै उनले आफू देश छाडेर कतै नगएको र नजाने बताए ।
‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन’
बिहीबार, मंसिर २५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।
जेनजी विद्रोहलाई अमेरिकी साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड
बिहीबार, मंसिर २५, २०८२
जेनजी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त छ । यो अवस्थामा विदेशीहरुको ठूलो षड्यन्त्र चलिरहेको छ ।’उनले भने
साताको लोकप्रिय

