Harsamaya
लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव
लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव साथै, उनले जनताको आँखामा अहिले सर्वहारा वर्गका नेताहरु मालिकमा र लुटेरामा बदलिएपछि उनीहरुलाई कारबाही गर्न जनता नै हिडेको पनि बताए ।
बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्
बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन् त्यस्तै उनले राष्ट्र बेच्न पनि तयार पारिएका जोकरहरूको बारेमा युवा पुस्ताले बुझ्न आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेल माघ १८ गते जापानको औपचारिक भ्रमणमा जादैँ
राष्ट्रपति पौडेल माघ १८ गते जापानको औपचारिक भ्रमणमा जादैँ परराष्ट्र सचिव राईका अनुसार राष्ट्रपति पौडेल फेब्रुअरी १ तारिख राति जापान प्रस्थान गर्नेछन् र २ तारिख टोकियो पुग्नेछन् ।
सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड
सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
जेटियुसिसीको राष्ट्रिय सम्मेलन हुँदै
जेटियुसिसीको राष्ट्रिय सम्मेलन हुँदै सम्मेलनलाई नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने छन् ।
प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह
नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे ।
गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए
गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका – ५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।
कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा
कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले बिहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।
फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक
फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सक्रिय सहयोग रहेको उनले स्पष्ट पारे।
Weather Update