Harsamaya
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
सिंहदरबारस्थित संघीय संसद सचिवालय।

काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।

बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update