Harsamaya
जेटियुसिसीको राष्ट्रिय सम्मेलन हुँदै
जेटियुसिसीको राष्ट्रिय सम्मेलन हुँदै सम्मेलनलाई नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने छन् ।
प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह
नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे ।
गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए
गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका – ५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।
कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा
कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले बिहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।
फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक
फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सक्रिय सहयोग रहेको उनले स्पष्ट पारे।
पूर्वराजदूत कार्कीलाई जिताउन १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति
पूर्वराजदूत कार्कीलाई जिताउन १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
‘देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन’
‘देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन’ बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए ।
एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन [भिडियोसहित]
एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन [भिडियोसहित] केन्द्रीय कमिटीमै पनि युवाको संख्या अन्य दलको तुलनामा बढी रहेको उनले दाबी गरे ।
प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।
जेनजी आन्दोलनमा घुसपैठ गराई उत्तेजित बनाइयो : सांसद विसी
जेनजी आन्दोलनमा घुसपैठ गराई उत्तेजित बनाइयो : सांसद विसी जुन आन्दोलन भयो त्यो आन्दोलन शान्तिपूर्ण हुने भन्ने थियो तर अवस्था निकै फरक भयो ।’
निर्वाचन धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छ : सभापति शर्मा
निर्वाचन धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छ : सभापति शर्मा उनले हाल राजनीतिक संगठन र विचारभन्दा पनि ‘स्टन्टबाजी’ हावी हुँदै गएको भन्दै यसले देशलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे ।
Weather Update