Harsamaya
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बन्दै
नेपाली काँग्रेस ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्ने भएको हो ।

बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे छलफल हुने भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update