Harsamaya
बागमती संसदीय दलको चुनावमा दलका नेता बानियाँलाई हालेको मत बदर
बागमती संसदीय दलको चुनावमा दलका नेता बानियाँलाई हालेको मत बदर मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज मतदान भएको थियो । 
बजेट विवाददेखि नेतृत्व उल्टिनेसम्म : कांग्रेस बागमती संसदीय दलमा इन्द्रबहादुर बानियाँको पुनरागमन
बजेट विवाददेखि नेतृत्व उल्टिनेसम्म : कांग्रेस बागमती संसदीय दलमा इन्द्रबहादुर बानियाँको पुनरागमन बजेट विवादबाट सुरु भएको असन्तुष्टि नेतृत्व परिवर्तनसम्म पुगेको छ। बानियाँको पुनरागमनले कांग्रेस बागमतीभित्र शक्ति सन्तुलन फेरिएको छ भने लामाको मुख्यमन्त्री पद अब गठबन्धन र आन्तरिक समीकरणले निर्धारण गर्ने देखिन्छ।
राष्ट्रियसभा बैठकमा पेस भएका दुई प्रस्ताव पारित
राष्ट्रियसभा बैठकमा पेस भएका दुई प्रस्ताव पारित बुधबारको बैठकमा पेस भएका अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतीसम्बन्धी प्रतिवेदन र चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो । 
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।
छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री पन्त
छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री पन्त छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समाज रूपान्तरणको सन्दर्भमा कानुन निर्माणको आवश्यकता बारे धारणा राखेका छन् । उनले समाजमा अझै पनि छुवाछुतजस्ता प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसका विरुद्ध कानुनी उपाय आवश्यक रहेको बताएका हुन् ।
संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खस्यो
संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खस्यो लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् ।  निर्वाचनको नतिजा आजै सार्वजनिक हुने बताइएको छ । 
संसदीय दलको नेताका लागि लामा र बाँनियाको भिडन्त 
संसदीय दलको नेताका लागि लामा र बाँनियाको भिडन्त  मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव पेश गरेका बानियाँले मंगलबार मत विभाजन हुँदा २२ सांसदको साथ पाएर अविश्वासको प्रस्ताव पारित गराउन सफल भएका थिए। लामाका साथमा १५ सांसद थिए । 
संसदीय दलको नेता चयनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले गराए उम्मेदवारी दर्ता 
संसदीय दलको नेता चयनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले गराए उम्मेदवारी दर्ता  बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बहादुर सिंह लामाले गरे मन्त्रिपरिषद् विस्तार
बहादुर सिंह लामाले गरे मन्त्रिपरिषद् विस्तार उनीविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराउन ५ मन्त्रीले राजीनामा दिएका थिए ।  हिजो मात्र दलमा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै 
कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै  यद्यपि, लामाले स्पष्ट रूपमा भनेका छन्, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने कुनै कानुनी बाध्यता छैन।’
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (LDC Graduation) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 
Weather Update