रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं
शनिबार, मंसिर २७, २०८२
वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
शनिबार, मंसिर २७, २०८२
यस्तै, उनले भदौ २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुने भन्दै यसबाट सबैले शिक्षा लिनु पर्ने बताए ।
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक : रञ्जिता श्रेष्ठ
शनिबार, मंसिर २७, २०८२
यस सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट कुरा राख्न चाहन्छु राष्ट्रियता संरक्षण देशको विकास र लोकतान्त्रि संरचनाको सुदृढिकरण जस्ता मुद्दमा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैं खुला रहने छ ।’
एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमा गहिरो गरि बसेको छ : महासचिव पोखरेल
शनिबार, मंसिर २७, २०८२
यस्तै, उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताए ।
पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु मै हुँ - डा. शेखर
शनिबार, मंसिर २७, २०८२
जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
शनिबार, मंसिर २७, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिका बारेमा जानकारी लिए । पुल नहुँदा बेहोर्नु परेको समस्याका विषयमा स्थानीयसँग छलफल गरे ।
एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
शनिबार, मंसिर २७, २०८२
विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।
पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
शनिबार, मंसिर २७, २०८२
नेता ज्ञवालीले जननिर्वाचित सरकार ढल्नु, प्रतिनिधिसभा विघटन हुनु र विधिको शासनको स्थानमा अराजकता हाबी हुनु त्यही समयको गम्भीर यथार्थ भएको बताए। ‘हाम्रा विरुद्ध बोल्न नपाइने, आवाज उठाउन नपाइने अवस्था सिर्जना गरियो,’ उनले भने।
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
शनिबार, मंसिर २७, २०८२
जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज (शनिबार) औपचारिक घोषण सभा गरिँदैछ ।
एमाले महाधिवेशन संगीतमय पनि बन्नेछ : हुम गैरे
शनिबार, मंसिर २७, २०८२
आज शनिबारबाट सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह क्षेत्र भक्तपुरको सल्लाघारी एमालेमय देखिएको छ ।
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने
शनिबार, मंसिर २७, २०८२
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
आजको समयले केपी ओली कै नेतृत्व माग गरेको छ : भगवती न्यौपाने (भिडियोसहित)
शुक्रबार, मंसिर २६, २०८२
नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने भन्दै आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको बताएकी छिन् ।
संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने राप्रपाको माग
शुक्रबार, मंसिर २६, २०८२
राप्रपाले आमनिर्वाचन अगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको बाटोबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा पुन जोड दिदै तत्काल सार्थक पहल र संवादका लागि सम्बद्ध सबै राजनीतिक दल र वर्तमान सरकारलाई आह्वान गरेको छ ।
साताको लोकप्रिय

