एमालेको ११औं महाधिवेशन: निर्वाचन कार्यक्रम प्रकाशित, मनोनयन सोमबार बिहान
आइतबार, मंसिर २८, २०८२
मतदान सकिएलगत्तै गणना शुरू हुने प्रमुख सुब्बाले जानकारी दिए । महाधिवेशनले अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ९ उपाध्यक्षसहित ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
आइतबार, मंसिर २८, २०८२
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
एमालेले तय गर्यो ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना
आइतबार, मंसिर २८, २०८२
आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनबाट निर्वाचन गरिने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको हो ।
बदलिएको परिस्थितिले बदिलउ भनेको, अंक बढाउ भनेको हैन - ईश्वर पोखरेल
आइतबार, मंसिर २८, २०८२
हिजो विधान अधिवेशनले नै केन्द्रीय कार्यसमितिको संख्या घटाउ भनेर सुझाव दिएपछि घटाएको उनले बताए । महाधिवेशनमा महासचिवले प्रस्तुत गरेको कार्यसूची अनुसार चल्नुपर्ने उनको तर्क छ ।
एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने, वरिष्ठ उपाध्यक्ष पद हटाइयो
आइतबार, मंसिर २८, २०८२
एमालेले विधान संशोधन गर्दै पुरानै संगठनात्मक संरचनामा फर्किएको हो । उनका अनुसार स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ ।
७६ वर्षको कम्युनिष्ट यात्रा : नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको आरोह–अवरोह
आइतबार, मंसिर २८, २०८२
आजबाट सुरु भएको ११औँ राष्ट्रिय महाधिवेशनसँगै एमालेले आफूलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने सङ्कल्प दोहोर्याएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय छ।
कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : मन्त्री पुन
आइतबार, मंसिर २८, २०८२
आइतबार सामाजिक सञ्चालमार्फत उनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गर्दै यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको बताए ।
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
आइतबार, मंसिर २८, २०८२
संघीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरू बैठकको निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गरी पठाउनुपर्ने बताइएको छ ।
एमालेको महाधिवेशनको बन्दसत्र आज अपरान्हदेखि
आइतबार, मंसिर २८, २०८२
अध्यक्ष केपी शर्मा ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।
नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र
आइतबार, मंसिर २८, २०८२
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको छ : ओली
शनिबार, मंसिर २७, २०८२
विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’
नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ : देव गुरुङ
शनिबार, मंसिर २७, २०८२
उनले भने, ‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटको अवस्थामा छ । संवैधानिक हिसाबमा भन्नुपर्दा नेपालको संविधान एउटा कोमामा पुगेको जस्तो अवस्था छ ।’
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
शनिबार, मंसिर २७, २०८२
शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।
साताको लोकप्रिय

